लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने

नारायण रिमाल । टोकियो- जापानको राजधानी टोकियोमा शान्ति पदयात्रा गरिने भएको छ। गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीबारे जापानमा प्रचार गर्न चौथौं शान्ती पदयात्राको आयोजना गर्न लागीएको हो। बिगतका बर्षहरूमा ‘वि फर अल जापान’ र नेपाल जापान यूथ क्लबको संयुक्त आयोजनामा हुने गरेको यस कार्यक्रम यसपटक भने एनआरएनए जापानको आयोजनामा सम्पन्न हुँदैछ। ‘शान्ती पद यात्राले … Continue reading लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने